कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ ।
वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कविडाँडा सुवर्ण तुलसी काब्य पुरस्कार प्राप्त गरेका छन् । ५० हजार १६० रुपैयाँ नगद राशी रहेको सो पुरस्कार शनिबार नारायणगढको चितवन साहित्य परिषदको सभा हलमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई प्रदान गरियो । कविडाँडा साहित्य समाजले प्रदान गर्ने सो पुरस्कार हाल अमेरिका बस्ने गीतकार सरला श्रेष्ठले आफ्ना माता पिताको नाममा स्थापना गरेकी हुन् ।
काठमाडौं – यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपि शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ। पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले […]
भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली सेवा समिति पोखराद्वारा सञ्चालित पुरस्कार यसवर्ष काठमाडौं निवासी शेरचनलाई प्रदान गरिने भएको हो।...
काठमाडौँ – कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा […]
कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।आगामी पुस १० गते ८९ औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्का
पोखरा । यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई दिइएको छ । कवि भूपी शेरचनको स्मृतिमा परिवारजनद्वारा स्थापित एवं थकाली सेवा समिति पोखराद्वारा संचालित सो पुरस्कारको राशि ५० हजार र सम्मानपत्र छ । पुरस्कार छनोट समितिको बैठकले शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, […]
The post भूपी काव्य पुरस्कार उषा शेरचनलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
महालक्ष्मी साहित्य पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, हेटौँडाको संयोजनमा भएको पुरस्कार वितरण एवं काव्य वाचन समारोहमा प्राडा भट्टराईलाई पुरस्कार समर्पण गरिएको हो । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले ५१ हजार रुपियाँ राशिको उक्त पुरस्कारसहित सम्मान गर्नुभएको थियो । कार्यव्रmममा केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट हेटौँडामा व्रिmयाशील पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरिएको छ । स्थानीय समाजसेवी ईश्वर मैनालीले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको पुरस्कारको राशि सात हजार पाँच रुपियाँ रहेको छ ।