काठमाडौं । बालेन्द्र साहले प्रधानमन्त्रीको पद समहालेदेखि नै भारत भ्रमणको चर्चा चलिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे चर्चा चलेपनि हालसम्म भ्रमण हुने सकेको छैन । पछिल्लो समय मंसिर ७ र ८ मा भारत भ्रमणको मिति तय भएको समाचार बाहिरिएको थियो । यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेनको भारत भ्रमणको निम्ति मिति तय भइनसकेको जानकारी दिएको छ […]
काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय फेरि थप गरेको छ। शुक्रबार बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ५ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर अब बेलुका ७ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जनाएका छन् । निर्धारित समयसीमाभित्रै उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्नुहुन सम्पूर्ण […]
कास्की, २३ असोज । पोखरा महानगरपालिकाले पोखरा–२८ मा आज भएको कालिका बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक […]
काठमाडौँ । सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणी ( सचिव)मा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेउपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको हो।