मीनबहादुरको मन

अचेल मिनबहादुरलाई मन पनि ठुलै भएको व्यापारीका रूपमा चिनिन थालेको छ। उनले आफ्नो व्यापार विस्तार गर्दै आएका छन्। व्यापार विस्तारसँगै उनको सेवा कार्य पनि बढिरहेको छ।