हेटौंडा : सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ। वैशाख ३० गते हुने तय भएको निर्वाचनमा जिल्लाको विभिन्न स्थानीय तहमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन्। नेताहरु टिकटको लागि जिल्ला, प्रदेश र केन्द्रसम्मै लभिङ गरिरहेका छन्।
वाग्मती प्रदेशको राजधानी र जिल्लाको सबैभन्दा बढी मतदाता…