काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको परामर्श तथा छलफलपछि ती स्थानका उम्मेदवार निश्चित गरेका हुन् । कांग्रेस स्रोतका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै चरणबद्ध रूपमा उम्मेदवार चयन प्रक्रिया अघि बढाइएको छ । बाँकी निर्वाचन क्षेत्रका […]
काठमाडौँ महानगरपालिका प्रमुखको उम्मेदवारी मनोनयन गर्नुअघि ११ फागुन २०७९ मा बालेन्द्र शाह (बालेन)ले २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका थिए। त्यसमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, सार्वजनिक यातायात, पर्यटन क्षेत्रको सुधारदेखि फोहोर व्यवस्थापन र सुशासनसम्मका मुद्दा थिए। बालेनका यिनै प्रतिबद्धतामा विश्वास गरेर काठमाडौँका मतदाताले स्वतन्त्र उम्मेदवार बालेनलाई लौरो चिह्नमा मतदान गरेर पाँच वर्षका लागि महानगरको मेयर बनाए। […]
काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई बिदाइ गरेको छ । आज साँझ आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उदय रानाले उनलाई माला, खादा र उपहार प्रदान गरी मन्त्रालयका तर्फबाट बिदाइ गरे। मन्त्री खरेलले आजै साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गरेका थिए । जेन-जी आन्दोलनका बलमा गठन भएको वर्तमान […]
Kathmandu, Jan 19: Preparations for the filing of nomination papers for the March 5 House of Representatives member election have been completed.The Election Commission has stated that all preparations have been completed at the offices of 88 Chief Returning Officers and 88 Election Officers across the country. The necessary materials to verify whether the candidate's name is in the voter list have reached all 165 Returning Officers' offices across the country, the Commission's Assistant Spokesperson Kul Bahadur GC told RSS.It may be noted that a provision has been made in the code of conduct that candidates must submit their property...
बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न उनीहरूले प्रदेशसभा सदस्य पदबाट आज राजीनामा दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । आज साँझसम्म नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अमनकुमार […]
RajdhaniDaily.com | गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा -