सिटिजन्स बैंक लुप नेटवर्कमा जोडिँदै, कार्डबाट गरेको खरिद भुक्तानी किस्तामा बदल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुपसँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंक लुप नेटवर्कमा कर्जा जारी गर्ने अर्थात् इसुअर बैंकका रूपमा आबद्ध हुने भएको हो। यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्डधारकले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा तत्काल खरिद कर्जा […]