रामेछाप दुर्घटना अपडेट: ९ मध्ये ५ घाइतेकाे अवस्था गम्भीर, सेनाकाे अस्पतालमा उपचार हुँदै

रामेछाप – आइतबार मन्थलीबाट रामेछापकै गोठगाउँतिर आउँदा भएको बलेरो जीप दुर्घटनामा घाइते भएका ९ मध्ये ५ जनाको अवस्था गम्भीर भएको छ । उनीहरुकाे काठमाडाैंको छाउनीमा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।     दशैंको टिका लगाएर मन्थली नगरपालिका वडा नं–४ सालुको कुकुरकाटे भन्ज्याङ्गवाट र...

सम्बन्धित सामग्री

रामेछाप दुर्घटना अपडेट : वडा सदस्यको मृत्यु

रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका –४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने संख्या ५ पुग्यो

मन्थली- रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् ।     बाँकी रहेका ११ घाइतेमध्ये ती...

रामेछाप दुर्घटना अपडेट : दम्पतीसहित तीन जनाको मृत्यु

जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।