किर्ते गरी गुम्बाको रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ

जिल्लाको भुम्लु गाउँपालिका–५ स्थित मूलाबारीमा रहेको होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माण उपभोक्ता समितिको रकम हिनामिना गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका निक्षेपकर्ताको  रकम हिनामिना गरेको अभियोगमा सुरज बस्नेत र शिव पाण्डेलाई  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । सहकारीका सञ्चालक रहेका उनीहरुले आफूखुशी  सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड पच्चीस लाख ठगी गरेको ब्यूरोले जनाएको छ ।&nb

सहकारीको रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ

मोरङ – मोरङको धनपालथान गाउँपालिकास्थित एक सहकारीमा २ करोड रुपैयाँ बराबरको हिनामिना भएको खुलेको छ। गाउँपालिकाको कर्सियामा अवस्थित नमुना सहकारीमा सेयर सदस्य रहेका लेखापाल र सह–लेखापालको समझदारीमा आर्थिक हिनामिना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार आर्थिक हिनामिना गरेको आरोपमा ६० वर्षीय लेखापाल सविलाल राजवंशी र […]