नेपाल–भारत क्रिकेट टुर्नामेन्ट: पद्मा र एमसीसी विजयी

भैरहवा– लुम्बिनीमा जारी नक आउट इण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा सोमबार पद्मा होटेल क्लब र एमसीसी विजयी भएका छन् । लुम्बिनी नव युवा क्लबको अयोजनामा पडरियामा  भइरहेको खेलमा पद्मा होटेलले ओजस क्रिकेट क्लबमाथि ४२ रनले र एमसीसी मोनखोरिएले खान धकदै क्रिकेट क्लब माथि ८ विकेटको जित निकालेका हुन् । टस जितेर ब्याटिङ रोजेको पद्मा होटेलले ११ ओभरमा […]

सम्बन्धित सामग्री

वीरगञ्जमा विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज – वीरगञ्जमा आउँदो शनिबारदेखि अल्पाइन टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ। बिहीबार आयोजक अल्पाइन माध्यमिक विद्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। वीरगञ्ज महानगरका १६ वटा निजी विद्यालयको सहभागितामा क्रिकेट टुर्नामेन्ट अगामी २७ गतेदेखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाइन माध्यमिक विद्यालयका सञ्चालक एवं प्रतियोगिताका संयोजक विनोदकुमार उपाध्यायले जानकारी दिए। प्रतियोगितामा सहभागी […]

राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट सुरु

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जिल्लास्तरीय राजेश्वर नेपाली टी–२० क्रिकेट टुर्नामेन्ट बुधबारदेखि सुरु भएको छ ।

माल्टामा नेपालीबीच पहिलो क्रिकेट टुर्नामेन्ट

काठमाडौँ : युरोपेली मुलुक माल्टामा रहेका नेपाली समुदायबीच क्रिकेट टुर्नामेन्ट हुने भएको छ । जिरा युनाइटेड क्रिकेट क्लबको आयोजनामा यही अगष्ट २६ र २७  मा प्रतियोगिता हुन लागेको हो ।कार्यक्रमको संयोजक ललितजङ क्षेत्री रहेका छन् । प्रतियोगितामा प्रथम हुने टिमले एक हजार युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले ६ सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुने टिमले ३ सय युरोयुरोसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्

नक्कली ‘आईपीएल’ क्रिकेट म्याच, असली सट्टेबाजी, गुजरातमा यस्तोसम्म भयो

साँझ पर्नासाथ राजमार्गबाट केही टाढा एक सानो गाउँको बाँझो खेतमा गतिविधि बढ्न थाल्छ । बत्ती बालेपछि कृषि श्रमिकहरु तिनको माटो लागेको कपडा बदलेर क्रिकेट खेलाडीको जर्सी लगाउँछन् र क्रिकेट टुर्नामेन्ट सुरु हुन थाल्छ ।यो टुर्नामेन्टको हरेक म्याचमा युट्युबमा लाइम गरेर विदेशीहरु त्यसमा पनि रुसीहरुबाट लाखौंको बोली लगाइन्थ्यो । यो कुनै फिल्मको कथाजस्तो लाग्न सक्छ तर यो सबै गुजरातको मेहसाण जिल्लाको मोलीपुर गाँउको वास्तविक घटना हो । यो गाउँको अधिकांश मानिस खेती बारीको काममा संलग्न रहन्छन् र त्यहाँको खे

टी-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु

ललितपुरको ग्वार्कोमा शुक्रबारदेखि टी-१० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट सुरु भएको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा सुरु भएको प्रतियोगितामा उपत्यकाका ११ टोलीको सहभागिता छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट खेलाडी छनोटको सुरुवात

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले  ट्यालेन्ट हन्टमार्फत देशभरीबाट क्रिकेट खेलाडी छनोटको सुरुवात गरेको छ । बिहीबार प्रदेश १ स्थित मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९”...

क्रिकेट प्रतिभाको खोजी

२ असार, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुवात गरेको छ । सोही कार्यक्रम अन्तर्गत बिहीबार प्रदेश १ को बिराटनगरबाट विभागले ‘अन्डर-१८ इमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९’ औपचारिक सुरूवात गरेको हो । मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको प्रतियोगितामा तीन टिमको सहभागिता छ […]

झापामा पहिलोपटक सुपर लिग क्रिकेट हुने

झापा – झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म हुन लागेको टुर्नामेन्टमा राष्ट्रिय खेलाडी करण केसी र मेहबुब आलम र मञ्जित श्रेष्ठलगायत खेलाडीले खेल्ने भएका छन् । शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा […]

इन्डो–नेपाल क्रिकेट : अन्तिम खेल आइतबार, उपाधिका लागि लुम्बिनी र उस्का भिड्ने

लुम्बिनीमा जारी इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन ४ को फाइनल खेल आइतबार हुने भएको छ । शनिबारका लागि तय भएको फाइनल प्रतियोगितामा भारतको टिम होलीका कारण आउन नसकेकाले शनिबार स्थागित गरी आइतबारका लागि सारिएको हो । २१ फागुनदेखि सुरु भएको प्रतियोगिताको अन्तिम खेलमा नेपाल र भारतको टिमबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा शनिबार होली पर्व मनाइने भएकाले खेलाडीहरू वर्ष दिनको पर्व मनाउनबाट वञ्चित नहोउन् भनेर आयोजक लुम्बिनी नव युवा क्लबको बैठकले प्रतियोगिता आइतबार ११ बजेबाट सुरु गर्ने निर्