हिमपातले बन्द सिमकोट विमानस्थल ५ दिनपछि खुल्यो

हिमपातका कारण बन्द रहेको हुम्लाको सिमकोट विमानस्थल ५ दिनपछि सञ्चालनमा आएको छ ।  विमानस्थलमा जमेको हिउँ

सम्बन्धित सामग्री

सिमकोट विमानस्थल विस्तार गरिने

सिमकोट – नेपाल नागरिक उड्डयान प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ। विमानस्थलको लम्बाई कम रहेको कारण त्यसको लम्बाई बढाउन लागिएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थलका अनुसार यसवर्ष विमानस्थलको लम्बाई एक सय पचास मिटर अगाडि विस्तार गरिने छ। विमानस्थलको पश्चिमपट्टिको रानीबन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो। यसका लागि जग्गाको नापजाँच […]

सिमकोट विमानस्थल विस्तार हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमकोट विमानस्थललाई यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । विमानस्थलको लम्बाइ कम रहेका कारण त्यसको लम्बाइ बढाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले यस वर्ष विमानस्थलको लम्बाइ १५० मिटर अगाडि विस्तार गरिने बताउनुभयो । विमानस्थलको पश्चिमतर्फको रानीवन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । उहाँले यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाइने बताउनुभयो ।

हुम्लाको सिमकोट विमानस्थल नाफामा

कर्णालीको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल आर्थिक वर्ष २०७८–७९ मा फाइदामा गएको छ । देशका अधिकांश विमानस्थल घाटामा गइरहेका बेला सिमकोट विमानस्थल नाफा गर्न सफल भएको हो ।

हिमपात र चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो

हिमपातपछि बढेको अत्याधिक चिसोले हुम्ला सिमकोटस्थित  विमानस्थल निर्माण प्रभावित भएको छ । चिसोले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले

सिमकोट विमानस्थल दिनभर व्यस्त

हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको थियो । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो ।आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए । हुम्लाबाट ४७ जना विदेशी पर्

सिमकोट विमानस्थल जोखिममा

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एकमात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लाने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।    प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने

तुवाँलोको कारण अवरुद्ध सिमकोट विमानस्थल दुई दिनपछि खुल्यो

तुवाँलोले अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल दुई दिनपछि सञ्चालनमा आएको छ । तुवाँलो लागेर उडान भर्न नसकेका निजी

प्रहरीले हिउँ पन्छाएपछि खुल्यो सिमकोट विमानस्थल

हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल प्रहरीले हिउँ पन्छाइएपछि सुचारु भएको छ । जिल्ला

हवाई भाडा घटाउन माग गर्दै सिमकोट विमानस्थल दुईघण्टा बन्द

सिमकोट : हुम्लाको लागि उडान भर्दै आइरहेको हवाई सेवाको भाडा घटाउन माग गर्दै शनिबार विहान ७ बजे सिमकोट विमानस्थल २ घण्टा बन्द गरिएको छ।सकारले दुर्गम क्षेत्रमा उडान हुने निजी कम्पनीका जहाज र सरकारी जहाजको  हवाई भाडा वृद्धि गरेको भन्दै भाडा घटाउनको लागि  हुम्लीबासीले चरणबद्ध आन्दोलन  गर्दै आइरहेका छन्।...