२१ पुस, काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतले मागेको लिखित जवाफ कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले दिइसकेका छन् । अब यो मुद्दामा बुधबारदेखि सर्वोच्चमा निरन्तर सुनुवाई हुँदैछ । साथै, अदालत बाहिर पनि प्रधानमन्त्रीको कदमबारे राष्ट्रिय बहस चलिरहेको छ । सर्वोच्च अदालतलाई दिएको जवाफमा विपक्षी केपी ओलीले संसद विघटन राजनीतिक विषय भएकाले यसमा अदालतले प्रवेश […]