सर्वोच्च अदालतका न्यायाधीशहरुले तिहारलगत्तै निर्णायक आन्दोलन गर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुले मंगलबारको छलफलपछि तिहारपछि आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेका हुन्।
एक...