हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु

२० कात्तिक, काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् । असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका …

सम्बन्धित सामग्री

हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सेनाको मृत्यु

नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ।  अबुजाबाट  २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ।नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र डाकुहरूको आक्रमणमा घाइते भएका र मारिएका सिपाहीहरूलाई उद्धार गर्न सो हेलिकोप्टर परिचालन गरिएको थियो।नाइजेरियाली सेनाका प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले बिहीबार अबुजामा  आयोजित पत्रकार सम्मेलनका क्रममा  सो घटन

हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु

पश्चिमी नर्वेमा आज भएको हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।  प्रहरीका अनुसार ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनाको...

हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो । अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार  राति दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर (दुवै पाइलट) सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ पाकिस्तानी सेनाको विज्ञप्तिमा भनिएको छ । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्ष

हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन्। उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन्।...

इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु

रोम । इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटना’bout प्रहरीले थप अनुसन्धान गरिरहेको छ । The post इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

इटालीमा हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु, दुई यात्रु हराए

इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हेलिकोप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को मृत्यु

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ । रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ । सम्बन्धित समाचार : भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना भारतको पहिलो […]

हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

काठमाडौँ– पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ । बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको […]

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा तीनको मृत्यु

बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले उक्त दुर्घटनामा परेर तीन जनाको ज्यान गएको बताएका छन् । यहाँका एकजना स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु पनि कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको […]

हेलिकोप्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।