मेलम्चीको पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो । नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल …

सम्बन्धित सामग्री

मेलम्चीको पाइप फुट्दा वीर अस्पताल क्षेत्र जलमग्न भएपछि...

काठमाडौं : वीर अस्पताल अघि मेलम्ची खानेपानी वितरणको पाइप फुटेपछि आज दिउँसो सो क्षेत्र जलमग्न भयो। बिना कुनै सूचना खाल्डो खन्दा सो क्षेत्र जलमग्न हुँदा यातायात संचालनमा अवरोध पुगेको थियो। सडक जलमग्न हुँदा ट्राफिक जाम भएको थियो। हाल त्यहाँ मर्मत कार्य भइरहेको छ।

लैनचौरमा मेलम्चीको पाइप मर्मतपछि दुईतर्फी सवारीसाधन सञ्चालन

काठमाडौं : लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए।

मेलम्चीको पाइप फुट्दा जलमग्न बन्यो लैनचौर

काठमाडौं।मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो।सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

मेलम्ची खानेपानीको पाइप फुटेपछि लैनचौरको बाटो हिलाम्मे, सवारी आवागमनमा अवरोध

काठमाडौं। मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमबार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रबारबाट मेलम्चीले

मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

लैनचौरमा मेलम्चीको पाइप फुटेपछि… (फोटोहरु)

झण्डै ५ महिनापछि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएपछि उपत्यकामा खुसी छाएका बेला अर्को त्रास थपिएको छ । गत असारमा मेलम्चीमा आएको बाढी र पहिरोले पानी वितरणकार्य अबरुद्ध भएको थियो । मेलम्चीको सुरुङ मर्मतपछि पानी वितरण गर्न सुरु भए लगत्तै सोमबार मध्य दिनमा अति व्यस्त क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न र हिलाम्य …