काठमाडौं : लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए।
काठमाडौं।मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो।सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।
काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।
शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।
काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ ।लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो । सडक जलमग्न भएपछि सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।
२६ मंसिर, काठमाडौं । काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको छ । खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै सडकमा भल बगेको छ । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् । पाइप फुटेर ठूलो पानी सडमा निस्किएको हो । […]
रौतहटको चन्द्रपुर नगरपालिकामा खानेपानीको पाइप विस्तार र अवरुद्ध पानी सुचारु गर्ने काम सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडक स्तरीकरणको काम गर्दा खानेपानीको पाइप फुटेपछि अवरुद्ध पानी सुचारु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरले बुधबारदेखी पाइप व्यवस्थापन गर्न थालेको हो ।