१० वर्षमा २८ सय जनशक्ति उत्पादन गर्ने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य

धनकुटा : मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय १० वर्षे कार्ययोजना सार्वजनिक गरेको छ। विश्वविद्यालयले तीन वटा स्कुलअन्तर्गत स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा २८ वटा विषय सञ्चालन गरी २ हजार ८३१ जना जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।विश्वविद्यालयले शनिवार धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७/७९ का विषयमा पत्रकार तथा विद्यार्थी संगठन र शिक्षक संगठनसँग अन्तरक्रिया गर्दै उक्त जानकारी दिएको हो। देशमै पहिलो पटक प्रदेश १ सरकारले स्वायत्त कानुन न

सम्बन्धित सामग्री

आफ्नै अस्पताल सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय

सञ्चालनमा रहेको अस्पतालको स्वामित्व ग्रहण गरेर वा छुट्टै अस्पताल स्थापना गरेर विश्वविद्यालयले स्वास्थ्य सङ्कायका विद्यार्थीहरुका लागि आवश्यक परेको अस्पतालको अभाव पूर्ति गर्ने छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक

काठमाडौँ,१७ कार्तिक । मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ । विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावि योजना सार्वजनिक गरिएको छ । पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र […]

मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी

विराटनगर । प्रदेश नम्बर–१ सरकारले सञ्चालन गर्दै आएको मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरूका माग सम्बोधन नगरिएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । शिक्षक तथा कर्मचारीले उपकुलपति, सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार र प्राचार्यको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक...

सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालय हेलिकप्टर हस्तान्तरण

नेपाली सेनाले अध्ययन प्रयोजनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण गरेको छ । प्रदेश नं. १ स्थित सो विश्वविद्यालयलाई रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि हाल प्रयोगविहीन अवस्थामा रहेको एनए-०३९ हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जा सेनाले हस्तान्तरण गरेको हो । शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्राल

मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनको प्रक्रिया सुरु

प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनको प्रक्रिया सुरु गरिएको छ । विश्वविद्यालयले स्कुल अफ इञ्जिनियरिङ कार्यक्रमअन्तर्गत सिभिल इञ्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा स्नातक तहसम्मको पठनपाठन सुरु गर्ने प्रक्रिया सुरु गरेको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा झमेला

दुई वर्षअघि प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा झमेला देखिएको छ । विश्वविद्यालयले चालु आर्थिक वर्षदेखि शैक्षिक सत्र सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषदबीच सम्झौता

मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ ।

कांग्रेसको विरोधका बीच मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक प्रतिवेदन पेश

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश

मनमोहन प्राविधिक विश्वविद्यालय विधेयकमा विवादः प्रदेश १ संसद अवरुद्ध गर्ने तयारी

विराटनगर । प्रदेश १ सरकारले संसदमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय गठन सम्बन्धी विधेयकमा असन्तुष्ट