प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सालिन्द्र यादवसहित विभिन्न कारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ ।  प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ ।  विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएकाे फैसला बमोजिम लागेकाे कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो । यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुन...

सम्बन्धित सामग्री

प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १४ जनालाई आममाफी

काठमाडौं । सरकारले ५ सय १ जना कैदीबन्दीको सजाय मिनाहा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो । प्रजातन्त्र दिवस (फागुन ७) को दिन उनीहरू छुट्नेछन् । त्यस्तै राष्ट्रपति कार्यालयको सिफारिसमा १४ जनालाई आममाफी दिइएको छ । राजनीतिक प्रकृतिका मुद्दामा कैद सजाय भुक्तान गरिरहेकालाई आममाफी दिइने गरिएको छ । विभिन्न […]