सत्ता गठबन्धनले सातै प्रदेशमा भेला गर्ने, कहाँ कहिले ? (तालिकासहित)

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुना लक्षित भेलका गर्ने भएको छ । आज बसेको गठबन्धनको बैठकले 'संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन' नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।  गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको...

सम्बन्धित सामग्री

आजदेखि सत्ता गठबन्धनको सातै प्रदेशमा भेला, कहाँ कहिले ? (तालिकासहित)

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला आजबाट सुरु हुने भएको छ । गठबन्धनले ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आजबाट गठबन्धनले भेला गर्न लागेको हो ।  पूर्वनिर्धारित कार्यक्रमअनुसार...

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने, कहाँ कहिले?

काठमाडौँ– सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो। बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो। […]

कांग्रेसले सात प्रदेशका कुन-कुन ठाउँमा कहिले गर्दैछ खुला सभा ?

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले खुला सभा गर्ने भएको हो । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्न लागेको कांग्रेसले जनाएको छ । कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयअनुसार सातै प्रदेशमा सभा […]

५ दिन ७ सहरमा गठबन्धनको चुनावी आमसभा, कहिले कहाँ ?

सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ ।  निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ । यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विरा

कहिले आउँछन् मुख्यमन्त्री ?

काठमाडौं : संविधानतः सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति छिट्टै हुने भएकाले सरकारले मुख्यमन्त्रीको नेतृत्वमा रहने प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको कामलाई अघि बढाउन कार्यालयको स्वरूप र जिम्मेवारी निर्धारणसहितको अन्तरिम व्यवस्थापन खाका बनाएको छ। संविधानअनुसार भने प्रदेशस्थित मुख्यमन्त्रीको कार्यालय र मन्त्रीहरूको कार्याल...

नयाँ सरकार कहिले ?

मतपरिणाम आएको ३५ दिनभित्र सातै प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री - संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ । आगामी २१ मंसिरदेखि म

नयाँ सरकार कहिले ?

मतपरिणाम आएको ३५ दिनभित्र सातै प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री - संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ । आगामी २१ मंसिरदेखि म