एमबिबिएस अध्ययनका लागि १५ लाख छात्रवृत्ति

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  गाउँपालिकाको आव २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण भएको खण्डमा उक्त वि...

सम्बन्धित सामग्री

शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । यसका लागि नगरपालिकाले आवेदन माग गरेको छ । छात्रवृत्तिका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका जेहेन्दार, गरिब र विपन्न परिवारका एमबिबिएस पढ्न इच्छुक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका …

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ।...

एमबिबिएस पढ्न तातोपानी गाउँपालिकाले छात्रवृत्ति दिने

तातोपानी गाउँपालिकाले हरेक वर्ष एकजनालाई एमबिबिएस पढ्नका लागि छात्रवृत्ति दिने निर्णय गरेको छ।...

शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षमा पाँच जनालाई चिकित्सक बनाउने

पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ।

दैलेखको भैरवी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने

दैलेख : जिल्लाको भैरवी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका एमबिबिएस पढ्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो।गाउँपालिका क्षेत्रभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत छात्रवृत्ति स्वरूप प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।अध्यक्ष बुढाका अनुसार आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपालभित्रका विश्

एमबिबिएस छात्रवृत्ति तथा विदेशी म्याचिङ सिटमा पूर्व मनोनयन सूची प्रकाशित

काठमाडौँ । स्नातक तह(एमबिबिएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो । आयोगले सोमबार सूची प्रकाशित गर्दै पूर्व […]

सिदिङ्वा गाउँपालिकालेले एमबिबिएस अध्ययन छात्रवृत्ति दिने

मङ्गलबार आयोजित गाउँसभामा एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययनका लागि निम्नस्तरका विद्यार्थीलाई सहयोग पुर्‍याउन तथा गाउँपालिकाभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको हो।

एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति

ताप्लेजुङ । आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो ।