काठमाडौ । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७८ चितवनमा सुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै संघीय कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिलाई सम्मानजनक पेसाका रूपमा विकास गर्नुपर्ने आवश्यक भएको बताए । कृषि क्षेत्रमा युवाको आकर्षण, नाफामूलक र प्रतिष्ठित व्यवसाय बनाउनुपर्नेमा उनले जोड दिए ।
“उत्पादन लागत, बजार पहुँचको विस्तार, गुणस्तरीय र...