डलरको मूल्य घट्यो, कुन बैंकमा कति छ डलरको विनिमयदर ?

काठमाडौं । बुधवार (आज) डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको भाउ घटेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०३ पैसा र विक्रीदर १३२ रुपैयाँ ६३ पैसा छ । मंगलवार १ अमेरिकी डलरको खरीददर १३२ रुपैयाँ ०७ पैसा र विक्रीदर १३२ रुपैयाँ ६७ पैसा थियो ।  आज युरोको र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ  ४६ पैसा र विक्रीदर १४२ रुपैयाँ ११ पैसा छ । अघिल्लो दिन प्रतियुरोको खरीददर १४२ रुपैयाँ  १५ पैसा र विक्रीदर १४२ रुपैयाँ ७९ पैसा थियो । यस्तै आज १ पाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ३६ पैसा र विक्रीदर १५९ रुपैयाँ ०८ पैसा छ । अघिल्लो दिन प्रतिपाउण्ड स्टर्लिङको खरीददर १५८ रुपैयाँ ८७ पैसा र विक्रीदर १५९ रुपैयाँ ०८ पैसा थियो ।  कुन बैंकमा डलरको विनिमयदर कति ?  क्र. सं. बैंक खरीददर विक्रीदर १ कुमारी बैंक लिमिटेड १३२  १३२. ६० २ सनराइज बैंक लिमिटेड  १३१. ४४  १३२. ७० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ३४   १३२. ६० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड   १३१. २९  १३२. ५५ ५ प्रभु बैंक लिमिटेड  १३१. ३४   १३२. ६० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ४४  १३२. ७० ७ सिभिल बैंक लिमिटेड १३१. २९  १३२. ५५ ८ एनएमबि बैंक  १३१. ३४   १३२. ६० ९ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. ४४  १३२. ७० १० ग्लोबल आइएमई बैंक  १३१. ४४  १३२. ७० ११ सानिमा बैंक लिमिटेड  १३१. ३४   १३२. ६० १२ नेपाल बैंक लिमिटेड १३१. २९  १३२. ५५ १३ सिद्धार्थ बैंक लिमिटेड १३१. ३९   १३२. ६५ १४ हिमालयन बैंक लिमिटेड  १३०. १०  १३०. ७० १५ कृषि विकास बैंक लिमिटेड  १३१. ३४   १३२. ६० १६ नेपाल एसबिआई बैंक लिमिटेड १३१. ३९   १३२. ६५ १७ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ११  १३२. ५० १८ एभरेष्ट बैंक लिमिटेड १३२. १०  १३२. ७०  १९ नबिल बैंक लिमिटेड  १३१. ३४   १३२. ६० २० नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १३१. २९  १३२. ५५ २१ राष्ट्रिय वाणिज्य बैंक  १३१. ३४   १३२. ६० २२ एनआईसी एशिया बैंक लिमिटेड १३१. २९  १३२. ५५

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य घट्यो, युरोको घट्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले  शुक्रवार अमेरिकी डलरको विनिमयदर घटाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ८० पैसा र विक्रीदर १३३ रूपैयाँ ४० पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ८६ पैसा र विक्रीदर १३३ रूपैयाँ ४६ पैसा कायम भएको थियो । आज युरोको भाउ पनि घटेको छ । आज प्रतियुरोको भाउ खरीददर १३९ रूपैयाँ ८९ पैसा र विक्रीदर १४० रूपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रूपैयाँ २२ पैसा र विक्रीदर १४० रूपैयाँ ८५ पैसामा कारोबार भएको थियो । त्यसैगरि, आज चिनिया युआनको भाउ भने बढेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ १८ पैसा र विक्रीदर १८ रूपैयाँ २७ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ १७ पैसा र विक्रीदर १८ रूपैयाँ २५ पैसा कायम भएको थियो । कस्तो छ अन्य मूद्राको विनिमयदर ?

डलरको मूल्य घट्यो, यस्तो छ आजको विभिन्न बैंकमा डलरको विनिमयदर

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य मंगलवार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ७६ पैसा छ भने विक्रीदर १३१ रूपैयाँ ३६ पैसा छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ८५ पैसा र विक्रीदर १३१ रूपैयाँ ४५ पैसा थियो ।   आज युरो र पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । प्रतियुरो खरीददर १३९ रूपैयाँ शून्य ८ पैसा र विक्रीदर १३९ रूपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १३९ रूपैयाँ १५ पैसा र विक्रीदर १३९ रूपैयाँ ७८ पैसा थियो । त्यसैगरी आज १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ २५ पैसा र विक्रीदर १५७ रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १५७ रूपैयाँ ५६ पैसा र विक्रीदर १५८ रूपैयाँ २९ पैसा थियो । यस्तो छ विभिन्न बैकंको डलरको विनिमय दर क्र. सं. बैंक नगद खरीददर  विक्रीदर १ कुमारी बैंक लिमिटेड  १३०. ८०   १३१.४० २ सनराइज बैंक लिमिटेड  १३०. १०   १३१.४० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. १०   १३१.२५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. १०   १३१.४० ५ प्रभु बैंक लिमिटेड  १३०. २०   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. १५   १३१.४० ७ एनएमबि बैंक  १३०. १५   १३१.४० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. १०   १३१.४० ९ ग्लोबल आइएमई बैंक  १३०. १०   १३१.४० १० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४० ११ नेपाल बैंक लिमिटेड  १३०. १०   १३१.४० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. १०   १३१.२५ १३ हिमालयन बैंक लिमिटेड  १३०. १०   १३१.४० १४ कृषि विकास बैंक लिमिटेड  १३०. १०   १३१.४० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. १०   १३१.४० १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १२९. ९७  १३१. ३५ १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. १०   १३१.४० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. १०   १३१.४० २० राष्ट्रिय वाणिज्य बैंक  १३०. २०   १३१.४५ २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. १०   १३१.४०