काठमाडौं । हनुमानढोका दरबार क्षेत्र वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधरणका लागि खुला हुने भएको छ ।
०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो गद्दी बैठक अमेरिकी सहयोगमा पुनर्निर्माणपछि आजदेखि अवलोकनका लागि खुला गर्न लागिएको हो ।
हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले मंगलबार अपराह्न उद्घाटनपछि सर्वसाधारणका लागि खुला गरिने जानकारी...