ऋषि पञ्चमीमा पूजा अर्चना (फोटोफिचर)

काठमाडौं, २६ भाद्र । तीजले बिदा मागेपछि आज ऋषि पञ्चमीमा सप्तऋषिको पूजा अर्चना गरिदैछ । विशेषगरी महिलाहरु पूजामा व्यस्त छन् । रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफूबाट केही गल्ती भएको भए शुद्धाशुद्धीका निम्ति पूजा गर्ने प्रचलन छ । तस्बिरहरुः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा-अर्चना

६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा गएर पूजा-अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज आइतबार बिहान उनी सहभागी भएका हुन् । त्यसक्रममा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । उनले शालीनदीमा जलअभिषेक गरे र बज्रयोगिनी मन्दिरमासमेत दर्शन […]

कालीगण्डकीको शालिग्राम शिलाकाे पूजा अर्चना

म्याग्दी । भारतको अयोध्यामा निर्माणाधिन श्रीराम मन्दिरमा राम र सीताको मूर्ति बनाउनका लागि अयोध्या लैजाने शालिग्रामको पूजा अर्चना गरिएको छ । म्याग्दीस्थित कालीगण्डकी नदीमा विधिवत रुपमा भूमि र क्षमा पूजा गरिएको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी […]

नागको पूजा अर्चना गरी मनाइयो नागपञ्चमी

काठमाडौँ– प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ ।  यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।  नाग […]

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

काठमाडौं । आज नाग पञ्चमी । हिन्दू धर्मावलम्वीहरु आज मंगलबार नागको पूजा अर्चना गरी यो पर्व मनाउँदैछन् । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागस्थान तथा घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गर्ने चलन छ । मूलढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छी लगायत विषयुक्त जीवबाट रक्षा […]

आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ ।  यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष […]

आज नागपञ्चमी, परम्पराअनुसार नागको पूजा अर्चना गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरूप भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्

आज नागपञ्चमी : घरका मूलढोकामा नागकाे तस्बिर टाँसेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।   यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प...

आज बसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरिंदै

काठमाडौ । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ । राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छठीमाताको पूजा अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरिन् ।बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइन् । कमलपोखरीमा अघ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकीे थिइन् । छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ ।व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन […]

नागपोखरीमा नागको पूजा अर्चना, तस्बिरमा हेर्नुहाेस्

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो ।&n