दुवै नाटक मञ्चन भएपश्चात् पालैपालो त्यसमा भएका गल्ती–कमजोरी औंल्याउन उपस्थित सबै जुटे । किनभने उनीहरू व्यवसायिक कलाकार थिएनन् । उनीहरू त केबल नाटकमा गरिने अभिनय सिक्दै थिए । कमजोरी थाहा पाइसकेपछि उनीहरू थप उत्साहित भए अनि लागे सुर्धानतिर ।
बलिउडमा डेब्यु गरेको ३१ औं वर्षगाठ पारेर शाहरुख खानले हिजो ट्विटरमा फ्यानसँग संवाद गरे। फिल्म दिवानाबाट उनले बलिउडमा डेब्यु गरेका हुन्। त्यसैका अवसरमा आस्कएसआरकेमार्फत् उनी ट्विटरमा फ्यानहरुसँग जोडिए।
सन् १९९२ मा उनले दिव्या भारतीसँग दिवानामा अभिनय गरेका थिए। बलिउडमा सीमित फिल्म दिएर छोटो उमेरमै दिव्याको मृत्यु भयो। बलिउडमा उनको मृत्युलाई…
काठमाडौँ– नम्रता सापकोटा अभिनेत्रीको रुपमा सफल हुन् सकेकी छैनन् । उनले केही फिल्ममा राम्रो अभिनय गरेता पनि दर्शक माँझ राम्रो फ्यान फ्लोअर्स पाइनन् । यद्यपि उनी पछिल्लो समय भिडियोमा भने व्यस्त छिन् । उनलाई सानो पर्दामा दर्शकले रुचाएका छन् । यिनै नम्रताले हालै रिलिज भिडियो ‘काली’ को पत्रकार सम्मेलनमा नेगेटिभ रोल प्रतिको आकर्षण पोखिन् । […]
काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का विजेता भरतमणि पौडेलले आफूलाई चलचित्रमा अभिनय गर्ने रहर रहेको बताएका छन् । यसका उनी छिट्टै नै अभिनय सिक्ने तयारीमा छन् ।
“मलाई चलचित्र खेल्ने रहर छ र खेल्छु पनि । तर अभिनय सिकेर मात्रै । त्यसैले अभिनय सिक्न थिएटर जाने तयारीमा छु,” कुन थिएटरमा सिक्दा...
गायिका रचना रिमालको नयाँ गीत 'उड्ने रहर' बोलको गीत उहाँको आफ्नै 'रचना रिमाल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उहाँकै अभिनय रहेको भिडियोले रिलिज गरिएको छोटो समयमा नै निकै चर्चा पाएको छ ।
गायक प्रेम परियार गायनमा फर्किएका छन् । ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्षदेखि गायन संगीत क्षेत्र बाहिर रहदै आएका थिए ।‘यो मुटु त तिम्रै हो’ गीत मार्फत परियारले अहिले गायनमा कमब्याक गरेका छन् । गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ ।राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय रहेको छ ।सागर प्रधानको छायाँकन र साहिल लम्सालको सम्
नायिका आँचल शर्मा म्यूजिक भिडियोमा काम गर्दै चलचित्रमा आएकी हुन् । उनको करिअर अहिले पनि चलचित्र भन्दा म्यूजिक भिडियोमा नै सफल मानिन्छ । आँचलले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।भिडियोमा थुप्रै मोडलसँग काम गरेकी आँचल आफ्ना श्रीमान् उदिप श्रेष्ठसँग एउटा भिडियोमा भएपनि काम गर्ने रहर रहेको बताउँछिन् । हिमालय टीभी एचडीबाट प्रशारण […]
नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै हुनुहुन्छ । उहाँले सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाउनुभएको थियो ।
काठमाण्डौ – कपनको सान्तेन ममोरियल स्कुलमा पढ्ने कृष्णा भारतीलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यसका लागि उनी दैनिक ‘रिहर्सल’ गर्छिन् । गीत गाउँछिन् । अभिनय गर्छिन् । चलचित्रकै शैलीमा लबज मिलाएर संवाद बोल्छिन् ।
स्कुलमा शिक्षकले पढाउँदा ध्यान दिएर पढ्छिन् । उनलाई सुपरस्टार बन्ने रहर छ । त्यो पनि अहिलेकी च...
टाइगरको पहिलो चलचित्र ‘हिरोपन्थी’ को छायांकनस्थलमा पुगेको दिनदेखि नै आफूमा पनि चलचित्रमा अभिनय गर्ने रहर जागेको रिन्जिङले बताएका छन् । लन्डनमा उच्च शिक्षा हासिल गरेका रिन्जिङले अभिनय गर्ने पहिलो चलचित्रको छायांकन आगामी वैशाखतिर प्रारम्भ हुनेछ ।