गोल्डन ओक १२ औं कृति अवार्डस् सम्पन्न

नेपाल विज्ञापन संघद्वारा आयोजित 'गोल्डन ओक १२औं कृति अवार्डस २०७९' शनिवार होटल सोल्टिमा भव्य समारोहका बिच सम्पन्न भएको छ। ३१ वटा विभिन्न विधाको अवार्डस्का लागि ४५ वटा एजेन्सीहरूले सहभागीता जनाएका थिए। ति मध्य १५ एजेन्सीहरूले ५० वटा पुरस्कार पाएका छन्।...

सम्बन्धित सामग्री

क–कसले जिते कृति अवार्ड ?

नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ गरिएको ‘गोल्डन ओक १२औं कृति अवार्डस २०७९’ सम्पन्न भएको छ । नेपाल विज्ञापन संघको आयोजनामा शनिबार होटल सोल्टीमा भव्य समारोहका बीच अवार्ड सम्पन्न भएको हो ।  वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमलाई  नेपाल टेलिभिजन लगायत अधिकांश टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।३१ वटा बिभिन्न विधाको अवार्डका लागि ४५ वटा एजेन्सीहरुले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन् । पुरस्कार पाउने एजेन्सीहर

गोल्डन ओक १२औं कृति अवार्डस् २६ भदौमा

काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि यो अवार्डको सुरुवात गरेको थियो । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ । काठमाडौंमा आयोजिक एक समारोहका बीच […]

गोल्डन ओक १२ औं कृति अवार्ड  भदौ २६ मा हुने

गोल्डन ओक १२ औं कृति अवार्ड  भदौ २६ मा हुने हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले गर्दै आएको गोल्डेन ओक १२ औं कृति अवार्ड भदौ २६ गते हुने बुधबार घोषणा गरिएको हो । यस वर्षको कार्यक्रमको टाईटल स्पोनसर हिमालयन डिष्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको हो । संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ बर्ष हुन सकेको