सीएनएन । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिका र उसका सहयोगीले ‘रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने’ बताएका छन् । बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि उनको...