निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समिति अर्थ मन्त्रालय पुग्याे

काठमाडौँ- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।  बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसिटिभी फुटेज को स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी ...