काठमाडौं : गृहजिल्ला झापादेखि इलाम पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको अवरोधको एमालेले विरोध गरेको छ। काठमाडौंको प्रदर्शनीमार्ग पुगेर युवा संघलगायत एमालेका विभिन्न भ्रातृ संगठन ओलीमाथि कालो झण्डा देखाएको विषयलाई लिएर विरोधमा उत्रिएको हो।
बुधवार ओली झापा पुग्दा कोसी नामकरणको विरुद्ध प्रदर्शनरत पक्षधरले कालो झन्डा देखाएका थिए भने…