सुनसरीमा कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु

१८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै […]

सम्बन्धित सामग्री

उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।आज बिहान...

कोरोनाबाट एकै घरका तीन जनाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृत्यु भएको हो।

चितवनमा बुबा बितेको भोलिपल्ट छोराको कोरोनाबाट मृत्यु

चितवनको रत्ननगरमा बुवा बितेको भोलिपल्ट कोरोना संक्रमणबाट छोराको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ शान्तिचोक घर भएका ७० वर्षीय बुवा र ३९ वर्षीय छोराको मृत्यु भएको हो

इनरुवामा कोरोनाबाट तीन दिनको अन्तरमा आमा-छोराको मृत्यु

सुनसरीको इनरुवामा कोरोना संक्रमणबाट आमा र छोराकै मृत्यु भएको छ । ८४ वर्षीया आमाको मृत्यु भएको तीन दिनपछि शनिबार ६२ वर्षीय छोराको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो

तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

सुनसरीको इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ६२ वर्षीय छोराको आज विहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए।यसअघि  होम आइसोलेसनमा बसेकी आमाको गएको बुधवार  मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास

कोरोनाबाट पूर्वमन्त्री वालिया र सीताराम येचुरीका छोराको मृत्यु

कोरोना भाइरस संक्रमित भारतीय पूर्व मन्त्री एवं दिल्ली कांग्रेसका वरिष्ठ नेता अशोककुमार वालिया (एके वालिया) को मृत्यु भएको छ ।