शतप्रतिशत भर्ना अभियान

काठमाडौं, असार ६ । आधारभूत तहमा विद्यार्थी भर्ना दर शतप्रतिशत पु(याउने लक्ष्यका साथ देशभरका विद्यालयमा विद्यार्थी अभिलेखीकरण (भर्ना) कार्य अगाडि बढाइएको छ । असार १ गतेदेखि सुरु भएको यो अभियान असार १५ गतेसम्म सञ्चालन हुने छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले यसपटक विशेष तयारीका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न […]

सम्बन्धित सामग्री

एसईईपछि विद्यार्थीको रोजाईमा हेराल्ड इन्टरनेश्नल

काठमाडौं, २२ असार । काठमाडौंको बसुन्धरास्थित हेराल्ड इन्टरनेश्नल कलेजले कक्षा ११ को भर्ना खुलाएको छ । एसईई नतिजा सार्वजनिक भएसँगै उक्त कलेजले भर्ना अभियान सुरु गरेको हो । उक्त कलेजमा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायमा अध्यापन गराइन्छ । गुणस्तरीय शिक्षाका कारण पछिल्लो समय हेराल्ड इन्टरनेश्नल विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । शतप्रतिशत नतिजा ल्याउन […]