एसईईपछि विद्यार्थीको रोजाईमा हेराल्ड इन्टरनेश्नल

काठमाडौं, २२ असार । काठमाडौंको बसुन्धरास्थित हेराल्ड इन्टरनेश्नल कलेजले कक्षा ११ को भर्ना खुलाएको छ । एसईई नतिजा सार्वजनिक भएसँगै उक्त कलेजले भर्ना अभियान सुरु गरेको हो । उक्त कलेजमा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकायमा अध्यापन गराइन्छ । गुणस्तरीय शिक्षाका कारण पछिल्लो समय हेराल्ड इन्टरनेश्नल विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । शतप्रतिशत नतिजा ल्याउन […]

सम्बन्धित सामग्री

विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा हेराल्ड इन्टरनेश्नल कजेल

मोहन बुढाक्षेत्री काठमाडौं । एसईईको नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र उनीहरुका अभिभावकहरु कुन विषय पढ्ने र कुन कलेजमा पढ्ने र पढाउने भन्नेमा अन्यौलमा देखिन्छन् । कतिपय कलेजहरुले विद्यार्थीले चाहेजस्तो र अभिभावकले खोजेजस्तो व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनन् । यस्तो अवस्थामा विद्यार्थी र उनीहरुका अभिभावक राम्रो कलेजको खोजीमा भौतारिने गरेका छन् । पछिल्लो समय […]