किन असफल बन्यो रणवीर सिंहको फिल्म ‘८३’ ? यस्ता छन् ५ कारण

सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेर इतिहास रच्यो । यो कथालाई निर्देशक कबीर खानले निकै मेहनतका साथ फिल्म ‘८३’ मा उतारे ।फिल्ममा कपिल देवको भूमिकामा रणवीर सिंह देखिएका छन्, जुन भूमिकालाई दर्शक र समीक्षकले सराहना गरेका छन् । फिल्मले बक्स अफिसमा ‘चौका’ र ‘छक्का’ हान्ने अनुमान गरेका थिए, तर त्यसो हुन सकेन । ओमिक्रोनको फैलँदो संक्रमण, हलिउड र साउथ फिल्मको एकसाथ प्रदर्शनलगायतका कारणले ‘८३’लाई निकै असर पर्यो । खासगरी पाँच कारणले यो फिल्म बक्स अफिसमा अ

सम्बन्धित सामग्री

कमलमणि भन्छन्- फिल्म फ्लप हुँदा कलाकारले प्राण भरेको चरित्र नै मरेर जान्छ

काठमाडौं । यस्ता कमै कलाकार हुन्छन्, जसले एक वर्षभित्रै सर्वाधिक हिट र सर्वाधिक फ्लप फिल्मको स्वाद चाख्नुपर्‍यो । अभिनेता कमलमणि नेपाल यी दुई परिस्थितिको साक्षी बने । जेठमा रिलिज भएको ‘कबड्डी ४’ सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो र अर्कोतिर फागुनमा रिलिज भएको ‘छड्के २’ पूर्णतः असफल । यी दुईको मुख्यमध्येको एक भूमिकामा कमलमणि स्वयं थिए […]

बलिउडमा गुमनाम नायिका - Naya Patrika

बलिउडमा प्रायः अभिनेत्रीको फिल्मी करिअर त्यति लामो हुँदैन । केही अभिनेत्री मात्र लामो समयसम्म फिल्म उद्योगमा रहन्छन् । तर, केही यस्ता अभिनेत्री पनि छन्, राम्रो फिल्म खेलेपछि पनि उनीहरू असफल...पूरा पढ्नुहोस् »