काठमाडौं । द भ्वाइस अफ नेपाल हेर्नुहुन्छ भने सिक्किमका विवेक बस्नेतको गायकीले तपाईंलाई प्रभावित तुल्याएको हुनुपर्छ । शास्त्रीय संगीतको पृष्ठभूमिका यी तन्नेरी यतिबेला भ्वाइसको मञ्चमा रकदेखि फिल्मका गीत गुञ्जाइरहेका छन् । कोच उदय सोताङको टिमका प्रतिस्पर्धी विवेक अन्तिम ८ मा प्रवेश गरिसकेका छन् । गायकीसँगै मिजासिलो स्वभाव विवेकको अर्को खुबी हो, जसले धेरैलाई मन्त्रमुग्ध तुल्याउन […]