आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि सात दिनको समयसीमा राखेर राजनीतिक दलहरूलाई दाबी पेस गर्न आइतबार आह्वान गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकसी सुरु भएको छ । दुवै नेताले पहिले आफैं प्रधानमन्त्री हुन दाबी गरेपछि सहमति जुटाउन गठबन्धनमै सकस उत्पन्न भएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको लुम्विनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकले लुम्विनीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने ठहर गर्दै यस्तो...

नयाँ सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ : कल्याण गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन् । मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क छ ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ, नेता गुरुङ भन्छन्, अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्छ । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनु पर्छ ।सात वटा प्रदेशको मुख्यमन्त्रीहरु पनि सम्भव भए सम्म कांग्रेसले लिने गम

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्।...

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौँ,१० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन् । नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष […]

कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुन्छ : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा निर्वाचन निष्पक्ष हुने बताएका छन्। नेपाल महिला सङ्घका संस्थापन अध्यक्ष मङ्गलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा आज आयोजित माल्यार्पण कार्यक्रममा उनले भने, “हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा भएको विगत साक्षी छ, आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको छ, कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ भन्ने […]

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्। कांग्रेस काठमाडौं महानगरपालिका–४ ले आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले  कांग्रेसले काठमाडौं महानगरको नेतृत्व...

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताउनुभएको छ । कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले झण्डै दुई तिहाई मत प्राप्त गरेको कम्युनिष्ट सरकारले संविधान मिच्न थालेपछि संविधानको रक्षाका लागि गठबन्धन सरकार निर्माण भएको बताउनुभयो । “कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने प्रमुख दायित्व कांग्रेसको …

कांग्रेसको नेतृत्वमा चुनाव गर्नुपर्छ : डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाई निर्वाचनमा जानुपर्ने बताएका छन् ।प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारको विकल्प आवश्यक भएकोले कांग्रेसको नेतृत्वमा सरकार अनि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।उनले भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेपाली कांग्रेसको नेतृत्व सबैले स्वीकार्छन् । यो सरकारको […]

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको बताएका छन् ।कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पारे । उनले भने, “प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ र जतिसक्दो […]

कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान हो : लालबावु पण्डित

नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउनेतर्फ लाग्न नहुने बताएका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरा जनमतको अपमान हुने उनले बताए ।  बिहीवार सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै अहिले नेकपाको कुनै समूहमा नलागेका पण्डितले नेकपा एकताको सम्भावना समाप्त भइनसकेको बताएका हुन् । पार्टी विभाजनअघि उनी नेकपामा माधव नेपाल निकट मानिन्थे । ‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन...