काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक ९४ अंकले बढेको छ । लामो समयदेखि निरन्तर घटिरहेका बजार आइतबार ९४ दशमलव ९२ अंकले बढेर १ हजार ९ सय ५६ दशमलव ९८ बिन्दुमा पुगेको हो । यस दिन २ सय ३० कम्पनीको २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ […]
The post एकाएक बढ्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.