थकाली समुदायमा ‘तोरनल्ह’ पर्व सुरु

म्याग्दी – म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा आजदेखि तोरनल्ह (फागु पूर्णिमा) पर्व सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब १० हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पूर्णिमाका अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको […]

सम्बन्धित सामग्री

‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली आफ्नो जन्मथलो फर्किएका छन् । […]

‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ।...

‘तोरन ल्ह’ मा रमाउँदै थकाली समुदाय

म्याग्दी : म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ।देशका विभिन्न क्षेत्रमा करिब १० हजार जतिको हाराहारीमा रहेको थकाली समुदायले फागु पूर्णिमाका अवसरमा वर्षेनी ३ दिनसम्म परम्परागत तोरन ल्ह मनाउने गर्छन्। तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदायका सदस्य आफ्नो जन्मथलो फर्किएका छन्।तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन्। फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह ३ दिनसम्म मनाउने चलन रहेको

‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो …