उपसभामुख रानाद्वारा पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा

काठमाडौँ - प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले पार्टीको राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउन रानाले पार्टीको राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् । ‘यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्...

सम्बन्धित सामग्री

संविधानको उल्लंघन गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा

काठमाडौँ – सभामुखले समेत मत दिएर कोशी प्रदेशका उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ। सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ। पक्ष विपक्षमा बराबरी मत […]

नवनिर्वाचित उपसभामुख रानाले आज पद तथा गोपनीयताको शपथ लिने

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभाको अस्ति ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो । गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।

उपसभामुखको निर्वाचनमा नेमकिपाले मत नहाल्ने

उपसभामुख पदका लागि हुने निर्वाचनमा नेमकिपाले कसैलाई पनि मत नदिने भएको छ । उपसभामुख पदका लागि प्रतिनिधि सभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै नेमकिपाका सांसद प्रेम सुवालले कसैलाई पनि मत नदिने बताएका हुन् । ‘संसद र सरकार प्रभावकारी भएन, प्रजातन्त्र विपरित कामको विरोधमा उपसभामुख पदको निर्वाचनमा नेमकिपाले मत नदिने निर्णय भएको जानकारी गराउँछु’, सुवालले घोषणा गरे ।

उपसभामुख पदमा पुष्पा भुसालले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं।उपसभामुख पदमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्।जनकपुरमा १०० भन्दा बढी सुकुमबासी पक्राउ परेका छन्।भृकुटीमण्डपको गोदामघरमा आज फेरि आगलागी हुन पुगेको छ।अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनिको आईपीओ बाँडफाँट गरिएको छ र श्रीलङ्कामा देशव्यापी रुपमा कर्फ्युको घोषणा भएको छ।

उपसभामुखको निर्वाचन कार्यतालिका घोषणा

यही असार ३१ गते शुक्रबार प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन हुने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नु भएको हो । त्यस अवसरमा उहाँले उपसभामुख पदको निर्वाचन कार्यतालिकाको सूचना आजै प्रकाशित गर्न पनि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिनु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘प्रतिनिधिसभा […]

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]

बेंसीशहरको वडा नम्बर ६ बालमैत्री घोषणा

लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाको वडा नम्बर ६ मध्यडाँडालाई बालमैत्री वडा घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख शर्माले आजका बालबालिका भोलि देश निर्माणका पहरेदार हुने भएकाले बालबालिकालाई राम्रो वातावरण […]

बहालवाला दुई उपसभामुख माओवादीको केन्द्रीय सदस्य

काठमाडौं : कर्णाली र बागमती प्रदेशका उपसभामुख नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको सूचीमा परेका छन्। आइतबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ र कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन्।महाधिवेशनको बन्दसत्रमा प्रचण्डले उनीहरूको नाम पी घर्ती र आर तामाङ भनेर बाचन गरेका थिए। संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख कुनै पनि दलको सदस्य नहुने प्रचलन छ। सभामा निर्वाचित भएपछि सम्बन्ध

प्रदेश एकको संसद बैठक लगातार चौथो दिन पनि अवरूद्ध

आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ। बैठक सुरु हुने बित्तिकै माओवादी सांसदले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन्।