सर्वोच्चको गेटअगाडि प्रधानन्यायाधीश राणाका समर्थक र वकिलहरूबीच झडप

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन सर्वोच्चको गेटमा धर्नामा बसेका कानून व्यवसायी र राणा समर्थक वकिलबीच सर्वोच्चको गेटमा झडप भएको छ । राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै शुक्रवार बार एशोसिएसनको आह्वानमा कानून व्यवसायीहरू धर्नामा बसेका छन् । झडप रोक्न प्रहरीले हस्तक्षेप गरेको छ ।

सम्बन्धित सामग्री

इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप

एजेन्सी । इरिट्रिया दिवस मनाउने क्रममा इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप भएको छ । सो हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलको तेल अवीवमा इरिटिया सरकार समर्थकले आयोजना गरेको कार्यक्रममा बिपक्षीले कार्यक्रम बिथोल्ने प्रयास गर्दा दुबै समुहबीच झडप भएको हो । झडपले उग्र रुप लिएपछी […]

पूर्वप्रम खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ । गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई)का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । […]

इमरान खानलाई पक्रन गएको प्रहरी र समर्थकबीच झडप

३० फागुन, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ । पक्राउपूर्जीसहित प्रहरी लाहोरस्थित खान निवास पुगेपछि समर्थक र प्रहरीबीच झडप भएको हो। इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारी सयद सेहजाद नदिम बुखारीका अनुसार खानलाई गिरफ्तार गर्ने प्रहरीको तयारी छ। ‘प्रहरी गिरफ्तार पत्र सहित खान निवास नजिक छ,’ उनको भनाइ […]

जुम्लामा माओवादी-कांग्रेसबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं : जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्।मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा तातोपानी-३ का २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी श

प्युठानमा सत्ता गठबन्धन र एमाले समर्थकबीच झडप , चार जना घाइते

काठमाडौँ । प्युठानमा सत्ता साझेदार दल समर्थक र एमाले समर्थकबीच झडप भएको छ । सरुमारानी गाउँपालिकामा भोट माग्दै हिँडेका उनीहरुबीच झडप भएको हो । झडपमा शङ्कर विश्वकर्मा, रमेश राना, टेकेन्द्र मर्स्याङ्दी, गुमान सिंह लम्तरी घाइते भएका छन् । घाइते मध्ये एक जनाको उपचार बुटवलमा र तीन जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले […]

सुर्खेतमा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबिच झडप भएको छ । बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते भएका […]

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्ष र उनका समर्थक घाइते

काठमाडाैँ- सुर्खेतको सिम्ता गाउँपािलका-६ बादेपिपलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ। बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो। एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ। प्रहरीले […]

मेक्सिकोको फुटबल लिगमा हिंसात्मक झडप

२२ फागुन, काठमाडौं । मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो । लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै […]

यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। झडपमा २२ सरकारी समर्थक सेना र ४८ हुथी विद्रोही मारिएका यमनका एक सैन्य...

यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु

यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको  झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् । ती सैन्य अधिकारीका अनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् । ४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् । यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।