१०औं पटकसम्म वडाध्यक्ष जितेका व्यन्जनकार यसपटक आफ्नै भतिजसँग पराजित

यसअघि ललितपुर महानगरपालिकाको वडा नम्बर दशमा १० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यन्जनकार यसपटक पराजित भएका छन् । उनका भतिज नेपाली कांग्रेसका रविन व्यन्जनकार दुई सय ४७ बढि मतान्तरले निर्वाचित भएका...

सम्बन्धित सामग्री

यसपटक विगतको जस्तो मल अभाव हुँदैन - लामिछाने

राष्ट्रिय  स्वतन्त्र पार्टीका सभापति एवं चितवनका सांसद रवि लामिछानेले  विगतमा जस्तो यसपटक रासायनिक मलको अभाव नहुने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर ०६ मा रहेको लेक ट्वान्टी फार्म...

यसपटक देखिएको डेङ्गुमा सेरोटाइप ३ स्वरुप

काठमाडौँ, २ माघ । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेङ्गु धेरै देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए। उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप-३ […]

यसपटक जतिसक्दो राम्रो काम मात्र गर्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस कार्यकालमा जतिसक्दो राम्रो काम मात्र गर्ने बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।‘‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत

सप्तरी–२ मा हरेक पटक नयाँ इतिहास, यसपटक डा राउत

सप्तरी, ९ मङ्सिर । मङ्सिर ४ को निर्वाचनसम्म धेरैको अनुमान थियो सप्तरी क्षेत्र नं २ मा यसपटक नयाँ इतिहास कायम हुनेछ । तर त्यो अनुमान फेल भयो किनभने यहाँ यो निर्वाचनमा पनि नयाँ अनुहारको विजय भयो । यो निर्वाचन क्षेत्रले पुरानै इतिहास कायम गर्दै यसपटक पनि जनप्रतिनिधिका रुपमा नयाँ अनुहार निर्वाचित गरेको छ । अहिलेसम्मका […]

२०७४ मा रेशम चौधरीले हराएका थिए वामदेव, यसपटक ढकियाले जादु गर्ला ?

चुनावको केही दिनअघि नेपालगञ्जको ग्यालेक्सी दरबार होटलमा गएर शक्ति बस्नेतलाई थारु समुदाय नेगेटिभ छ, यसपटक वामदेवलाई जिताउन सकिन्न भनेर हामीले रिपोर्टिङ गरेको हो

यसपटक मतगणनास्थलमा तारजाली प्रयोग गर्दैनौँः प्रमुख आयुक्त थपलिया

काठमाडौँ – निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजालीको प्रयोग नगर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसपाली मगतणनास्थलको सुरक्षाका लागि अन्य उपाय अपनाउने तर तारजाली भने नलगाउने बताएका हुन्। बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्। उनले मतगणनास्थलमा सिसिटिभीको भने प्रयोग गरिने बताए। उनले भने, ‘यसपटक मतगणनास्थलमा आयोगले तारजाली प्रयोग गर्दैन। सुरक्षाका […]

यसपटक पनि वञ्चित भएँ

कर्णाली, भेरी, सेती र महाकालीबाट आएका शुभेच्छुकहरूले पनि पंक्तिकारलाई यसपटक अन्याय नगर्नुहोला दाइ भनेर प्रधानमन्त्रीलाई सुनाउँदै मप्रति ठुलो गुन लगाए। प्रधानमन्त्रीले यसपटक तपाईंमाथि अवश्य न्याय हुने छ, तपाईं लोकप्रिय कलाकार र इमान्दार कार्यकर्ता पनि हो ...

दुई वर्षदेखि राेकिएकाे राधाकृष्ण रथयात्रा यसपटक हुने

विराटनगर- कोरोना महामारीका कारण विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा यसपटक हुने भएको छ। प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा नगरपरिक्रमा गराइने चलन रहेको छ। तर, कोरोना महामारीसँगै सो धार्मिक यात्रा रोकिएको थियो। राधाकृष्ण मन्दिर कार्यसमिति सदस्य कृष्ण कार्कीले भदौ ४ गते शनिबार पूरानै शैलीमा रथयात्राले नगरपरिक्रमा हुने जानकारी दिए। कार्कीले […]

उदयपुरमा पहिले हारेका सबै उम्मेदवारले यसपटक जिते

अघिल्लो चुनावमा पराजित उदयपुरका सबै स्थानीयतहका उम्मेदवारहरु यसपटक विजयी भएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा विजयी जिल्लाका २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष २०७४ मा पराजित उम्मेदवारहरु हुन्।...