भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु - NepaliPatra

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ घण्टामा ४७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । पश्चिममा राजस्थान, मध्य भारतमा मध्य प्रदेशका साथै पूर्वी भारतको उडिशा र झारखंडमा लगातार वर्षा जारी छ । उत्तर प्रदेश मा ३२, मध्य प्रदेशमा ११ र […]

सम्बन्धित सामग्री

भारतमा भारी वर्षाका कारण कम्तीमा २४ जनाको मृत्यु

एजेन्सी । भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ। मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा सवारी साधन बगाएको छ, भवन र पुलहरू भत्किएका छन्। बाढी […]

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु, जनजीवन प्रभावित

काठमाडौं । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्कि|दा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष […]

भारतमा भारी वर्षा र बाढीबाट पचास जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भूभागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरूले जनाएका छन्। पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको उद्धार अधिकारीहरूले जानकारी दिएका छन्। […]

भारतमा भारी वर्षा र बाढीबाट ५० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका […]

भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु

भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ। भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।...

भारत र अफगानिस्तानमा भारी वर्षा, ४८ जनाको मृत्यु

काठमाडौँ । भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत-नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो ।  हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् । त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको […]

भारत र अफगानिस्तानमा भारी वर्षा, अठचालीस जनाको मृत्यु

भारतमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । हिमाञ्चल प्रदेशमा मृतकको सङ्ख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।त्यहाँ ६ जना अझै बेपत्ता छन् । त्यसैगरी घर भत्किँदा र पहिरोको छुट्टाछुट्टै घटनामा १२ जना घाइते भएका छन् । पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क

भारतमा बाढीपहिरोका कारण २२ जनाको मृत्यु

काठमाडौँ । भारतको हिमाचल राज्यमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। मण्डी जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ। राज्यमा मनाली-चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रकोपमा परी नौ जना […]

भारतमा भारी वर्षाका कारण ६३ जनाको मृत्यु, जनजीवन प्रभावित

काठमाडौँ। भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्‍याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरूले […]

भारतमा बाढी: महाराष्ट्रमा १३६ जनाको मृत्यु, कर्नाटकका ७ जिल्ला रेड अलर्टमा

एजेन्सी। निरन्तरको वर्षाका कारण भारतका विभिन्न राज्यमा क्षति भएको छ। हालसम्म भारतको महाराष्ट्रमा १३६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै गाउँ विस्थापित भएका छन्। त्यस्तै, कर्नाटकका ७ जिल्लामा वर्षाका कारण पानीको बहाव बढेसँगै रेड अलर्ट जारी गरिएको छ भने विहारस्थित कोसी नदिको बहाव बढेका कारण सुपौल क्षेत्रमा बाढी आएको छ।