काठमाडौं, १५ असार । देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न थालेका छन् । मनसुनजन्य विपद्को जोखिम न्यूनिकरण गर्न सरकारले विभिन्न तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न विपद् जोखिम न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरिरहेको छ […]
सिमकोट – कोभिड–१९ को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्वतयारी सुरु गरेको छ। प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना
३१ डिसेम्बर २०१९ बाट चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले सर्वव्यापी भएको छ । शक्ति राष्ट्रहरु समेत यसको त्रासमा भएका बेला विकासोन्मुख देशमा चिन्ता हुनु अस्वाभाविक होइन । यो भाइरसको औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुले जनजीवन अझ त्रसित बनाएको छ । यद्यपि नेपालमा अहिलेसम्म यो भाइरस फेला परेको पुष्टि भएको छैन तथापि कोरोना भाइरसको मनोवैज्ञानिक आतङ्कले दैनिक उपभोग्य वस्तुमा समेत कृत्रिम अभाव सिर्जना गर्ने दुस्प्रयास गलत व्यापारीहरुले गरेका छन् । भाइरस नेपाल नछिर्दै यत्तिको आतङ्क छ भने भित्रियो भने झन के हालत होला ? कोरोनालाई नेपाल छिर्न नदिने र छिरिहालेमा त्यससँग सामना गर्ने नेपाल सरकारको तयारी के कस्तो छ ? मुलतः यो विषय अनि स्वास्थ्य क्षेत्रमा विषयमा आजको गोरखापत्र संवाद स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सँग छ । संवादको सम्पादित अंश ः