किताब जात्राको पाँचौं संस्करण : गौतमलाई प्रेम साहित्य सम्मान, 'सत्यमोहन' किताबलाई अवार्ड

काठमाडौं - किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । जात्राको अवसरमा उनले साहित्यकार ध्रुवचन्द्र गौतमलाई 'प्रेम साहित्य सम्मान' र 'सत्यमोहन'...

सम्बन्धित सामग्री

किताब जात्रा : ‘प्रेम साहित्य’ सम्मान कवि जसराजलाई

काठमाडौं । किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गते शनिबारदेखि जारी ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ । अन्तिम दिन ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणाका साथ ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष …

किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै

काठमाडौं : किताब यात्रा फाउन्डेसनको आयोजनामा किताब जात्राको चौथो संस्करण हुने भएको छ। किताब यात्रा मार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई 'किताब जात्रा बेस्ट सेलर अवार्ड' समेत दिइने भएको छ। साथै कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई 'प्रेम साहित्य सम्मान' पनि प्रदान गरिने भएको छ। सर्लाही जिल्लाका

किताब जात्राको चौथो संस्करण : बेस्ट सेलर अवार्ड र 'प्रेम साहित्य सम्मान' गरिँदै

काठमाडौं : किताब यात्रा फाउन्डेसनको आयोजनामा किताब जात्राको चौथो संस्करण हुने भएको छ। किताब यात्रा मार्फत वर्षभर सर्वाधिक बिक्री भएको पुस्तकलाई 'किताब जात्रा बेस्ट सेलर अवार्ड' समेत दिइने भएको छ। साथै कार्यक्रममा नेपाली वाङ्मयमा योगदान पुर्‍याउने एक जना व्यक्तिलाई 'प्रेम साहित्य सम्मान' पनि प्रदान गरिने भएको छ। सर्लाही जिल्लाका शिक्षासेवी…

Archive - साप्ताहिक

किताब यात्रा फाउन्डेसनले गत शनिबार आयोजना गरेको ‘किताब जात्रा–२०२०’ मा साहित्यकार सरुभक्तलाई सम्मान गरेको छ । उनले नेपाली साहित्यमा गरेको अहम्वाद र पूर्णताउन्मुख शून्यतावादको सफल प्रयोगलाई सम्मान गर्दै ५५ हजार ५ सय ५५ नगद राशिसहितको प्रेम साहित्य सम्मान–२०२० प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए ।

काठमाडौंमा किताब जात्रा