मृत्युको कारक बन्दै जंगली च्याउ, असारयता दाङ, बाँके र रोल्पामा मात्रै ८ को मृत्यु, ५९ बिरामी

दाङ :  बंगलाचुली गाउँपालिका ४ का दिनेश सार्कीले गत साउन ३१ गते ११ वर्षीया नातिनी अस्मिता सुनार र भदौ १ गते २७ वर्षीया छोरी  ईश्वरी सुनारलाई गुमाएका छन्।उनीहरूले गत साउन २८ गते साँझ बंगलाचुली ४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जंगली च्याउ खाँदा ईश्वरी उनका ३१  वर्षीय श्रीमान  अजय र  छोरी अस्मिता बिरामी भएका थिए।उपचारको क्रममा अस्मिता र ईश्वरीको मृत्यु भएको छ, भने ज्वाइँ अजयको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो। उनको ६ जनाको परिवार रहेको थियो। च्याउक

सम्बन्धित सामग्री

लुम्बिनीमा जंगली च्याउ खाँदा १३ महिनामा ८ जनाको मृत्यु, छैन सावधानी

वर्षाको समयमा जंगलमा पाइने विषालु च्याउ खाएर ज्यान जानेक्रम अझै रोकिएको छैन । लुम्बिनीमा पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाको मृत्यु भएको छ भने १६१ जना बिरामी परेका छन् ।