पाकिस्तानमा भारी वर्षापछिको बाढीले बितेको २४ घण्टा अवधिमा ३६ जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए)का अनुसार एक हजार नौ सय ४१ जना घाइते भएका छन्।पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण वर्षाबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मंगलबार साँझ प्रकाशन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जना घाइते भएका एनडिएमएले जनाएको छ। त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्