खिर खाने दिन नब्बे लाख लिटर दुध खपत

साउन १५ गते खिर खाने दिन देशभर करिब ९० लाख लिटर दुध खपत भएको छ । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन नेपालका अनुसार अरू दिन दैनिक ३० लाख लिटर दुध खपत हुन्छ तर खिर खाने दिन तीन गुणा बढी अर्थात् ९० लाख लिटर दुख खपत भएको हो । ९० लाख लिटर दुध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा

नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।

आज साउन १५ अर्थात् खिर खाने दिन

आज साउन १५ अर्थात् खिर खाने दिन। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ।

गाउँमा खिरभन्दा पीर धेरै, बर्सेनि बसाइँसराइ गर्नेहरू बढ्दै

साउन १५ खिर खाने दिन । अहिले गाउँमा खिरभन्दा पीर धेरै छ । किनकि गाउँमा युवा छैनन् । कुनै वेला गुल्मी दरबार गाउँपालिका– १ जुभुङका ८१ वर्षीय थम्मनबहादुर खड्काको गोठमा...

आज साउन पन्ध्र अर्थात् खिर खाने दिन – देशसञ्चार

काठमाडाैँ- आज साउन पन्ध्र अर्थात् खिर खाने दिन। आजकाे दिनलाई कृषिपर्वका रूपमा पनि मनाइने गरिन्छ। सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको

आज खिर खाने दिन

काठमाडौंं । आज साउन १५ गते । आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउने निर्णय गरेको छ । साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो […]

आज साउन १५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ साउन १५ गते आइतबार इश्वी सन २०२२ जुलाई ३१ तारीख साउन शुक्लपक्ष तृतिया तिथी मघा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा मुद्गर योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु खिर खाने दिन वराहजयन्ती (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, […]

खिर खाने दिन अर्थात् साउने १५ पर्व मनाइँदै

महोत्तरी । महोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् ।

कस्तो छ तपाईँको यो साता ? मेष र मिथुन अनुकूल

२०७४, श्रावण १४ – २० गतेसम्म  श्रावणशुक्ल षष्ठी – द्वादशीसम्म  १५ गते खिर खाने दिन, गोस्वामी