काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नभएको बताएका छन् ।
कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने बताएका छन् ।
उनले आफू निकट नेताहरुसँग आफ्नो सहमति नभएको बताएका थिए ।
“त्यसमा मेरो सहमति छैन, अदालतको फैसला प्रभावित...