प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते, १ को अवस्था गम्भिर

काठमाडौँ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटना भएको हो । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि ६ जनालाई […]

सम्बन्धित सामग्री

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

रामेछापमा जीप दुर्घटना हुँदा ९ जना घाइते, ३ को अवस्था गम्भीर

रामेछाप – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा जीपमा सवार नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँवाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको जीप भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो । कच्ची सडकको मोडबाट जीप अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ । गाडीमा यात्रा गर्ने सबै जना घाइते भएक...

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

धनुषा : धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट…

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

जनकपुरधाम-धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। दुर्घटनामा परी २९ वर्षीया रुवीकुमारी साह, १७ वर्षीया […]

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गयाे, ९ जना घाइते

धनुषा - पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । ९ जना घाइते भएका छन् ।  आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९६ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएकाे हाे ।  ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएकाे छ । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठ...

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते

काठमाडौं, ६ भदौ । सोमबार प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका–४ कुडुलेमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । त्यस्तै, घाइतेमध्ये ६ जनालाई थप उपचारको लागि बुटबल पठाइएको छ भने […]

जीप दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटनामा हुँदा ९ जना घाईते भएको हुन् । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई […]

प्युठानमा जीप दुर्घटना, ९ जना घाइते

६ भदौ, दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो । घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि […]

प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते

दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले बताए । […]

तनहुँमा जीप दुर्घटना हुँदा ९ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन् । हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग२च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।