अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो।...
अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो।...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो । दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण […]
इलाम : प्रदेश १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। बोर्डले आज इटहरीमा कार्यक्रम आयोजना गरी प्रदेश १ बाट पदक विजेता ८६ खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो।कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीमा पदक विजेताद्वय एस्ली सापकोटा डङ्गोल र आशिष सापकोटा डंगोललाई बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयमा सम्मान गरिएको छ ।