नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीमा पदक विजेताद्वय एस्ली सापकोटा डङ्गोल र आशिष सापकोटा डंगोललाई बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयमा सम्मान गरिएको छ ।
किराँत राई खेलकुद सङ्घले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता किराँत राई खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । सङ्घको आफ्नो १०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले साग प्रतियोगिताको विभिन्न खेलमा पदक विजेता १९ जना किराँत राई खेलाडीलाई सम्मान गर्नुभयो । उहाँले खेलक्षेत्र …
हिमाल खरेल, बिर्तामोड गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ । मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी […]
इलाम : प्रदेश १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। बोर्डले आज इटहरीमा कार्यक्रम आयोजना गरी प्रदेश १ बाट पदक विजेता ८६ खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो।कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्
कास्की –पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई कास्की जिल्ला टेनिस सङ्घले आज नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसमा गण्डकी प्रदेशले इतिहास रच्दै तीन स्वर्ण पदक जितेको खुसीयालीमा खेलाडीलाई सम्मान गरिएको हो । सङ्घले प्रतियोगितामा तीन स्वर्ण पदक जित्ने खेलाडी प्र्रदीप खड्कालाई नगद रु २० हजार, टोलीमा दुई स्वर्ण र एक […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । इङल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले नेपाललाई ३ स्वर्ण पदक दिलाए । सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जिते । भुपेन्द्र गुरुङले […]
काठमाडौँ, ११ साउन: नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत एथ्लेटिक्स खेलका पदक विजेता खेलाडी आज नगदसहित सम्मानित भएका छन् । नेपाल एथलेटिक्स सङ्घद्वारा आज आयोजित कार्यक्रममा एथ्लेटिक्सका आठ पदकधारी तथा खेलाडी सम्मानित भएका हुन् । १३औँ सागअन्तर्गत एथ्लेटिक्समा नेपालले तीन स्वर्णसहित कूल आठ पदक जितेको थियो । सागमा सन्तोषी श्रेष्ठ, गोपीचन्द्र पार्की र […]
काठमाडौं : नेपाल ओकिनावा सुरिकेन शोरिन रियो कराते संघले आफ्ना पदक विजेता खेलाडीलाई बुधबार नगदसहित सम्मान गरेको छ। सिंगापुरमा गत सेप्टेम्बर १ तारिखमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता ८ वर्षीय आर्यन रन्जित र सागर शाहीलाई नगदसहित सम्मान गरिएको हो।
दुवैलाई जनही १५ हजार नगदसहित प्रशंसा पत्र प्...