काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएसँगै कांग्रेसले नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले अब बदलिएको कांग्रेस सबैलाई साथमा लिएर अघि बढ्ने स्पष्ट पारे। शर्माका अनुसार विशेष महाधिवेशनले पारित गरेका प्रस्ताव कार्यान्वयन गर्दै अब कांग्रेसले मुलुकलाई स्थिरता दिने […]
नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्दैछ। दूतावासका अनुसार यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ ले सृजनात्मक विचारलाई वास्तविक उद्यममा रूपान्तरण गर्ने सपनालाई जोड दिएको छ। सन् २०२३ देखि सुरु गरिएको यो कार्यक्रम अब आफ्नो चौथो संस्करणमा प्रवेश गर्न लागिरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार यो मेला अहिले काठमाडौंमा मात्र सीमित […]
काठमाडौँ। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताए । नेपाली कांग्रेस अब नवीन ढङ्गले अगाडि बढ्ने उनको […]
नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर दैनिक ८० सवारी दुर्घटना हुन्छन् । जसमा १२१ जना घाइते हुन्छन् भने ७ जनाको मृत्यु हुन्छ । काठमाडौं उपत्यकामा मात्रै दैनिक सरदर २७ दुर्घटना हुने गरेका छन् । यो तथ्यांकले सवारी …